BGWT 934.9 -21.1 RHPL 364 -5.2 PBD84 1065 1.7 SIKLES 707 -3 NIBD84 1030 -20 UNHPL 266 0 SICL 832 0 CIZBD90 1081 1 NICFC 8.97 -0.33 MLBBL 1635 15 PBD88 1102.1 2.1 MHL 725 3.5 ICFC 823.9 74.9 JSLBB 1513.9 38.9 PROFL 655 7 GHL 218.5 -1.1 RBCLPO 12300 88 NIFRA 280 -5 KEF 9 0.28 GMFBS 1512.1 -16.9 NBF2 9.15 -0.05 KBLD86 1115 0 MSHL 938 3 SALICO 747 -9.1 KBSH 2386 -9 HLI 472 -4 NLICL 606 -4 UMHL 308 -4 SIGS2 10.05 0 NLIC 814 -13.4 PPCL 262 -5.2 MND84/85 1030 2 SJCL 326 -3.7 NBBD2085 1100 0 NMBMF 695 -10 NICSF 9.5 0.25 RADHI 397.9 7.9 JBBL 351 -3.1 VLUCL 588 -1.9 SDBD87 1035 4
×
सोनापुर मिनिरल्स एन्ड आयलको २६ माघमा साधारण सभा



भरतपुर , २१ माघ । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस