TRH 1013 18.1 NIMB 225.3 5.5 UMHL 314 10 CIZBD90 1015 6 UMRH 471 17 PRSF 10 0.01 MLBSL 2114 14.1 KBL 196 5.1 MMKJL 604.8 13.8 HPPL 342 6.5 SCBD 1104.5 -22.5 PMLI 618 26 AVYAN 1120 31 GMFIL 550 -5 KSBBL 465.1 11.6 GBILD86/87 942.9 7.4 EDBL 536 11 BOKD86 997.5 -22.5 SBID83 1045.5 20.5 CZBIL 229.5 9.5 HDHPC 182 13.1 IHL 531.8 15.8 NWCL 1079.1 98.1 GFCL 682.1 31.7 NBL 270 17 SADBL 394 14.9 DORDI 502.9 20.9 BPCL 368.5 17.2 KBLD89 1060 7.9 SHLB 1925 36.9 SPDL 310 12.1 HEIP 389.9 7.4 NLG 891 41 ALICL 705 35 SIKLES 849.5 50.5 LSL 215.6 8.6 NCCD86 1030.9 28.9 ANLB 2710 -30 NRIC 792.9 11.9 MEL 282 16.9
×
सोनापुर मिनिरल्स एन्ड आयलको २६ माघमा साधारण सभा



भरतपुर , २१ माघ । सोनापुर मिनिरल्स एन्ड आयलको वार्षिक साधारण सभा बस्ने भएको छ । साधारण सभा माघ २६ गते होटल माला इन घोराही–१५, दाङमा बिहान १० बजे सुरु हुनेछ । सोनापुरले लाभांश प्रस्तावबिनै साधारण सभा बोलाएको छ ।

सभामा प्रबन्धपत्र संशोधन गर्ने र कम्पनीको उद्देश्यहरु थप गर्ने प्रस्ताव र कम्पनीको हाल कायम चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढीको रकम विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण चुक्ता गर्नका अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

कम्पनीले गत आर्थिक वर्षको नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत अन्य विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।

साथै, सभामा सर्वसाधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि यसले माघ १२ गते बुक क्लोज गरिसकेको छ । ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस