NRM 426.1 -4.9 LEC 276.8 -6 SMHL 613.1 -4 UMHL 308 -4 JBLB 1534 -3 SBID83 1098 8.7 SAEF 11.22 0.17 MMF1 8.98 0.1 NICL 990.2 -4.8 NLO 242.1 0 UNHPL 266 0 LUK 9.21 -0.09 SNLI 585.1 -0.9 UAIL 639 -1 LLBS 1050 5 BPCL 449 -7 SGHC 393.6 0.1 MNBBL 395.8 -0.8 SPC 520 5 NICBF 9.3 -0.08 BBC 4255 50 GILB 1268.4 4.4 HPPL 316.3 -3.6 SFMF 10.2 -0.2 RHPL 364 -5.2 SADBL 419 -1 UHEWA 476 -11 HDL 1423.1 49.1 PBD84 1065 1.7 MANDU 885 -14 CMF2 9.21 -0.1 GBILD86/87 1030 4 KBSH 2386 -9 NIBD84 1030 -20 MHNL 265.5 -0.5 MEHL 380.1 -19.9 SMFBS 1505.2 6.2 NSIF2 10.52 0.02 NWCL 975 -13.9 NYADI 305.4 -6.6
×
ज्योति विकास बैंकको लाभांश घोषणा



ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस