KSBBLD87 985.5 -1.4 RAWA 560 -8.9 ENL 1018 11 NFS 597.9 -0.1 SAPDBL 326 1 NTC 836 2 BHDC 589.9 -13.1 SJLIC 419 4 NIBLGF 8.25 0.03 CITY 711.1 13.1 KEF 8.32 0.05 SEF 8.17 -0.22 MMKJL 493 -3 SIGS3 8.77 0 DOLTI 432 -7 GBBL 364.7 -1.3 NMB50 9.82 -0.12 TVCL 483.8 -14.2 ANLB 2390 50 ULHC 415 -9 RURU 665 -14.9 RHPL 277.8 1.8 PCBL 205 2 KLBSL 992 15 PHCL 320 0 BHL 366.9 9.8 GRDBL 436.1 -3.9 AKJCL 209 -2 NIMBD90 1045 1 CHL 320.7 -12.3 NICD88 970.1 -0.9 SONA 465.2 14.2 CHDC 1048 58 HEI 614 -5 BPCL 296.9 -0.1 SPDL 249.9 -1.1 UPPER 162.2 -0.7 GHL 152 3.2 MFIL 513.9 3.7 NIMB 160.1 1.9
×
ज्योति विकास बैंकको लाभांश घोषणा



ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको ९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर र सोमा लग्ने करसहित ४ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल १५ दशमलव पाँच प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् । हाल बैंकको चुक्ता पूँजी तीन अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ । ११ प्रतिशतका दरले बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २ सय ८७ रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस