RSDC 735 0 NMBD87/88 1027 -3 PBD85 1079.9 19.9 NICFC 8.97 -0.33 NBBD2085 1100 0 EBL 605 5 C30MF 9.74 0 RURU 740 -9.8 UNL 48870 -930 GCIL 498 -5.8 HPPL 316.3 -3.6 SFCL 704.1 63.6 OHL 925 -9 VLBS 902.5 -7.5 HRL 861 -4 CORBL 958.8 -10.2 SKBBL 934 -3 NIBSF2 8.9 0.08 SGHC 393.6 0.1 SARBTM 765 -5 NMB 263.9 -7.1 AVYAN 909 -6 HLBSL 1010 -10 MLBBL 1635 15 NIBLSTF 8.68 0 NYADI 305.4 -6.6 DHPL 242 1 LUK 9.21 -0.09 RHPL 364 -5.2 PCBL 292 -2 LICN 1995.9 -27.1 NUBL 730 2.8 MHNL 265.5 -0.5 MBJC 321 -8 NBF3 9.04 0.17 MANDU 885 -14 NHPC 220.1 0 KPCL 493 -0.8 NLIC 814 -13.4 BBC 4255 50
×
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने



भरतपुर । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस