LSL 152.9 -3.1 NICA 408.3 7.9 GMFIL 455 0 KSBBL 375 7 BFC 498 7.1 HDHPC 127.3 -0.6 NTC 817 0 SJCL 267.2 5.2 GFCL 613 0 MPFL 534 5 SABSL 1072.6 20.6 CORBL 540.6 10.6 MBL 170.1 0.2 UPCL 190 1.7 TRH 759.9 4.9 KPCL 447 -5 RSDC 656 -6.5 MEN 595 10 KMCDB 1051 -40.8 NABIL 464 2.9 RLFL 445.1 5.1 NABBC 559.6 14.6 GVL 595 -1 NICLBSL 638 -7 AHPC 155.8 2.6 HURJA 307 0 MFIL 563 0 HLI 378 0.5 SAMAJ 2397.1 -47.9 MSLB 1322 -15.9 NIMB 153.8 0.1 UNHPL 229 -2 CHL 331.3 6.4 PMLI 490.8 -2.2 SLBBL 820 3 SANIMA 250 1 SGHC 328 4 NFS 970 50 SLBSL 1253 24 MDB 498 5
×
रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने



भरतपुर । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ ।

हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ । यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

साथै, आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस