HDL 1423.1 49.1 SBID83 1098 8.7 OHL 925 -9 CORBL 958.8 -10.2 HIDCLP 183 -2 SBCF 9 -0.2 MFIL 768 48 ACLBSL 1035 0 SHEL 242.9 -4.7 MCHL 488.3 -3.7 RHPL 364 -5.2 SADBL 419 -1 SBL 345 -8.1 HEI 648 -10 SIGS3 9.45 0.09 SWBBL 1065 2.1 KKHC 260 -2 RBCL 17071 -109 SBLD89 1200 16.1 NBF2 9.15 -0.05 JOSHI 305 -6.8 SMPDA 910 -1 BGWT 934.9 -21.1 MEN 631.1 -3.9 GBBLPO 205 0 TAMOR 482.9 -2.1 ENL 1102 -18 NADEP 1030 -55 NICGF 10.56 -0.28 GFCL 1051.1 6 HIDCL 270.7 -4.1 SPHL 666.9 16.9 GBLBS 738 -10 NBBD2085 1100 0 ILI 483.5 -2.5 NRIC 803 -5 SLCF 9.21 -0.1 NIL 912 8 PBD88 1102.1 2.1 DHPL 242 1
×
आज निफ्राको साधारणसभा , लगानीकर्तालाई कति छ लाभांश।



काठमाडौ, १७ पुस । आज पुस १७ गते मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) वार्षिक साधारण सभा बस्दैछ ।

गत वर्षको नाफाबाट निफ्राले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेको छ । आज कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ भने उक्त सभामा संस्थापक समूहबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ सभामा कम्पनीले ४.२१०५ प्रतिश नगद लाभांश (करसहित) दिने प्रस्ताव पेश गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांक्वेवट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस