SPHL 666.9 16.9 FMDBL 758 -0.1 H8020 10.2 -0.05 ALICL 714.5 -1.2 PMHPL 260 -4 PSF 9.51 -0.09 CGH 909 -5 CFCL 647 27.1 SIGS2 10.05 0 NHPC 220.1 0 NMB50 10.3 0.05 NGPL 472 -2.9 NLO 242.1 0 SWBBL 1065 2.1 GHL 218.5 -1.1 ALBSL 1040 -4 GLH 244 -2 SBLD89 1200 16.1 LLBS 1050 5 NSIF2 10.52 0.02 HHL 439 -3.2 SINDU 667 -6 NBF3 9.04 0.17 TSHL 909 -11 NICAD8283 1169.8 86.8 PBD85 1079.9 19.9 MKCL 1497 -26 MKHL 493 -6 CHL 353 0.4 NIBD84 1030 -20 SPL 813 -12.1 CIZBD86 1060 -10 NICD83/84 1062 -19 UPPER 214.2 -1.8 PRVU 248 -10 SBI 482.9 -6 SHIVM 599 -8 NUBL 730 2.8 NABIL 594 3 BOKD86 1040 18
×
नेप्सेमा ३ पटक सर्किट लागेर १११ अंकले बढेपछि रोकियो कारोबार ।



चालु साताको पहिलो कारोबार दिन आइतबार तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार समयअगावै बन्द भएको छ ।

आइतार नेप्से परिचसूचक ६ प्रतिशतले बढेपछि कारोबार नै बन्द गरिएको हो ।  बजार खुलेको ५ मिनेटमा नै ४ प्रतिशत बढेर सकारात्मक सर्किट लागेर २० मिनेटको लागि कारोबार बन्द भएको थियो। २० मिनेटपश्चात खुलेको बजार पुन २ मिनेटमा नै अर्को एक प्रतिशत बढेपछि फेरि बजार ४० मिनेटको लागि बन्द भएको थियो। त्यसपछि खुलेको बजार २ मिनेटमा नै पुनः अर्को एक प्रतिशत बढेर ६ प्रतिशत पुगेपछि आइतबारको लागि सेयर कारोबार बन्द भएको हो।

यस दिन नेप्से परिसूचक १११.२० अंक बढेर १९६३.९८ विन्दुमा पुगेको छ। यसदिन २४४ कम्पनीका ७ हजार १४ पटक भएको कारोबारमा १३ लाख ६७ हजार कित्ता सेयर किनबेच हुँदा ४८ करोड २४ लाख ८२ हजार रुपैयाँको कारोबार भएको छ ।

गत शुक्रबार नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउने र कर्जा लगानी बढाउने नीति सार्वजनिक गरेपछि यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस