NLO 242.1 0 JFL 655 6 SHPC 525 -3.9 PPCL 262 -5.2 CIZBD90 1081 1 GMFBS 1512.1 -16.9 NICA 452 -13 KEF 9 0.28 RADHI 397.9 7.9 SJCL 326 -3.7 NBLD87 1020 -8 SMFBS 1505.2 6.2 SSHL 215 0.8 GCIL 498 -5.8 NESDO 2229 -18 PRSF 9.54 -0.11 GBIME 256.1 -4.4 SADBL 419 -1 SNMAPO 190 0 KDBY 9.21 -0.23 SDBD87 1035 4 SMJC 574 -6 EBLD85 1105 5 NMLBBL 769 -11 NICLBSL 705.5 -7.5 NADEP 1030 -55 UNHPL 266 0 CKHL 632 -8 BGWT 934.9 -21.1 KKHC 260 -2 NIMB 241.9 -9.1 BBC 4255 50 CMF1 10.5 -0.2 SHINE 473 -1.8 SCB 691.1 3.6 KDL 1059 16 PRIN 968 4 ULHC 390 -7.9 SAMAJ 3321.1 1.1 GUFL 735 5
×
ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा २० प्रतिशत छुट



ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले दराजको ११ः११ अफरमा दराजबाट अनलाइनमार्फत सामान किन्दा २० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

नोभेम्बर ११ देखि नोभेम्बर २२ सम्म रहने यस छुट योजनाअन्तर्गत ग्राहकहरुले ग्लोबल आइएमई बैंकको भिजा (ख्क्ष्क्ब्) डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा कुल खरिदको १५ देखि २० प्रतिशतसम्म छुट पाइनेछन् । बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा रु.२,००० सम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा रु.२,५०० सम्म छुट पाउनेछन् ।

बैंकका कार्ड बाहक ग्राहकहरुले छुट पाउनका लागि दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको कार्डको छुट भौचर सङ्कलन गर्नुपर्नेछ । यी भाउचरहरू चेकआउट प्रक्रियाको क्रममा स्वचालित रूपमा लागू हुनेछन् ।

ग्लोबल आइएमई बैंकले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई सहज, निरन्तर तथा इनामदायी किनमेल अनुभव सुनिश्चित गर्दै आएको छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस