HEI 631 -8.9 ADBL 261.1 7.1 MFLD85 1020 4 SLBSL 1069.5 97.2 MEN 581 24.1 RNLI 444 -2 NMLBBL 711.2 64.6 CBLD88 1069 20.4 MAKAR 369.9 3.9 SMB 1676 34 AVYAN 891 -34 ILI 563 -1 CZBIL 172 8 RHGCL 377 -3 MLBL 334 3.3 SCBD 1042.2 -7.8 SICL 719.8 -3.2 EBLD85 1083 -44 BHDC 540 35 SBL 241 7 MKJC 457.8 13 USHEC 379 -2.4 NIMBPO 137.9 -4.2 MANDU 874 4.5 BNHC 601.7 54.7 SFCL 341 0 SMHL 491 26 SAMAJ 2230 -70 CHCL 449.9 1 MSHL 671 22 SGHC 326 5.6 CMF2 8.37 -0.11 NRM 372 -8 MSLB 1316 18 MLBS 1451 -19 NYADI 294.2 8.2 MEHL 312 3 SEF 8.25 0.11 SBD87 995 -5 UNHPL 224 3.7
×
दशैँमा लगानीकर्तालाई शेयर हबको कोसेली , प्रोमोकोड प्रयोग गरि पाउनुहोस भारि छुट।



लगानिकर्ताको समस्याको सामाधान गर्नको लागि बनेको एप् शेयर हबले दशैँ तिहारको अवसरमा सम्पूर्ण लगानीकर्ताहरुलाई विशेष अफर ल्याएको छ।

हिन्दुहरुको महान चाड वडा दशैँ र तिहार तथा छठको अवसर पारेर कम्पनीले शेयर बजारका लगानिकर्ताहरुलाई विशेष अफर ल्याएको हो।  २ बर्षदेखि संचालनमा आएको यो एप लगानीकर्ताको रोजाइमा परेको छ। हाल सम्म प्ले स्टोरमा ३ लाख भन्दा बढी पटक डाउनलोड भएको छ भने एप स्टोरमा १ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । लगानीकर्तालाई आबश्यक पर्ने सबै सुबिधा निशुल्क उपलब्ध गराएका कारण यो एप छिटै चर्चामा पुगेको हो।

हाल २ बर्ष पुगेको अबसरमा शेयर हबले प्रयोगकर्तालाइ आकर्षक छुट लिएर आएको छ। शेयर हबको प्रिमियम सुविधा लिदा प्रयोगकर्तालाई १५ प्रतिसत छु टदिने कम्पनीले जनाएको छ।

शेयर हब एपदेखि तपाईंले आफ्नो पोर्टफोलियो, वाचलिस्ट व्यवस्थापन गर्न सक्नुहुन्छ, र आफ्नो मनपर्ने स्टकको लागि प्रत्यक्ष मूल्य प्राप्त गर्न सक्नुहुन्छ। तपाइले विभिन्न सुबिधा निशुल्क प्राप्त गर्न सक्नु हुनेछ।

कसरि पाउने १५  प्रतिसत छुट ? 

सर्बप्रथम प्ले स्टोर अथवा एप स्टोर देखि एप डाउनलोड गर्नुहोस।
एप डाउनलोड गरेपछि एप खोल्नुहोस।
एपको होम स्क्रिनमा रहेको profile बटनमा क्लिक गर्नुहोस।
त्यसपछि Subscription भन्ने अप्सन छान्नुहोस्।
त्यसपछि कति महिनाको लागि लिने हो त्यो सेलेक्ट गर्नुहोस।
त्यसपछि आफुले पैसा तिर्न चाहाने माध्याम छान्नुहोस्।  र Have A Promo Code ? मा क्लिक गर्नुहोस।
त्यसपछि प्रोमोकोडमा DASHAIN2080 हाल्नुहोस र प्रेसिड गर्नुहोस।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस