KSBBL 448 -3 SAGF 9.31 0.01 GILB 1268.4 4.4 RFPL 532 11.1 NICA 452 -13 RAWA 889 29 KEF 9 0.28 EBLD86 1040 -2 LBLD86 1081 -0.2 SARBTM 765 -5 UMHL 308 -4 SALICO 747 -9.1 MAKAR 500 6 PMHPL 260 -4 ANLB 4453.1 47 LBBL 475 -4.8 CGH 909 -5 MKHL 493 -6 SINDU 667 -6 UHEWA 476 -11 BOKD86 1040 18 GLBSL 1600.4 -29.6 MNBBL 395.8 -0.8 PHCL 465.1 -9.9 PCBL 292 -2 NESDO 2229 -18 SWBBL 1065 2.1 MDB 630 -3.8 MFIL 768 48 BFC 625 9.1 MMF1 8.98 0.1 SICL 832 0 SBI 482.9 -6 NBL 292.2 1.2 ULBSL 3199 37 SCB 691.1 3.6 SLCF 9.21 -0.1 RBCLPO 12300 88 JSLBB 1513.9 38.9 SHEL 242.9 -4.7
×
सानिमा हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज असोज २३ गते मंगलबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि असोज २४ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ लाभांश हात पार्न आजै सेयरधनी बनि सक्नु पर्नेछ । यस कम्पनीले गत वर्षको नाफाबाट १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३% नगद लाभांश गरि कुल १०.५२६३% लाभांश वितरण गर्दैछ ।

यस कम्पनीले उक्त प्रस्तावित लाभांश पारित गर्न कात्तिक २३ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै, सञ्चालक समिति बैठकले ५६ मेगावाटको जुम खोला जलविद्युत आयोजनाको प्रवर्द्धक कम्पनी सानिमा जुम हाइड्रोपावरमा १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने निर्णय पनि गरेको छ । उक्त प्रस्ताव पनि साधारण सभामा पेश हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस