SICL 832 0 MMKJL 543.6 9.6 CMF2 9.21 -0.1 PBD88 1102.1 2.1 VLBS 902.5 -7.5 C30MF 9.74 0 KBLD86 1115 0 MBL 255 -4 JSLBB 1513.9 38.9 BBC 4255 50 NICD88 1032 -21 SBCF 9 -0.2 NLICL 606 -4 KDL 1059 16 PROFL 655 7 GRDBL 743 5 EBL 605 5 KEF 9 0.28 BGWT 934.9 -21.1 SEF 9.51 -0.24 NIFRA 280 -5 GUFL 735 5 UHEWA 476 -11 LSL 253.5 -5.5 NIBD2082 1099 0 H8020 10.2 -0.05 MFIL 768 48 MBJC 321 -8 NIL 912 8 NBLD85 1025 0 HURJA 220 -4.6 RADHI 397.9 7.9 DLBS 1374 30 PRSF 9.54 -0.11 MMF1 8.98 0.1 CIT 2195 0 ULBSL 3199 37 SBD87 1048 11.9 SIGS3 9.45 0.09 VLUCL 588 -1.9
×
नेपाल पुनर्बिमाको संस्थापक सेयर लिलामी बिक्री खुला



नेपाल पुनर्बिमा कम्पनीले साेमबारदेखि १० लाख कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।

यस लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम ३३५ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा असोज १४ गतेसम्म आवेदन दिन मिल्नेछ । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस