SBI 482.9 -6 SMB 1809 4 KDBY 9.21 -0.23 NABIL 594 3 SNMAPO 190 0 EBLD85 1105 5 SDBD87 1035 4 SAPDBL 569.6 -7.4 HBLD83 1056.3 0.3 ULBSL 3199 37 NIMBPO 176.9 -1.1 H8020 10.2 -0.05 JBLB 1534 -3 CYCL 1540 -7 ENL 1102 -18 NHPC 220.1 0 AVYAN 909 -6 SHLB 1886.9 1.9 OHL 925 -9 KMCDB 1027.8 -11.1 ILBS 980 -21.5 UMRH 475 -1.9 BBC 4255 50 RMF2 9.21 -0.13 NBLD85 1025 0 RBCLPO 12300 88 NBBD2085 1100 0 NRM 426.1 -4.9 SBL 345 -8.1 HIDCLP 183 -2 PPCL 262 -5.2 MKHL 493 -6 CITY 805 -17 NABBC 631 -12 GUFL 735 5 SHPC 525 -3.9 VLBS 902.5 -7.5 NMB 263.9 -7.1 SIGS2 10.05 0 HRL 861 -4
×
एडीबीद्वारा नेपाललाई दिने १३ अर्बको सहुलियतपूर्ण ऋण स्वीकृत।



एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो । स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि एडीबीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । ‘एडीबीको कार्यक्रमबाट पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै लैङ्गिक एवम् जलवायुसम्बन्धी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापनसम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bhesh Raj Pathak
Guest
Bhesh Raj Pathak
September 23, 2023 12:06 pm

मिलिजुलि खाएर सक्छन याे



साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस