HRL 861 -4 NBF3 9.04 0.17 SMFBS 1505.2 6.2 GUFL 735 5 SHIVM 599 -8 NBF2 9.15 -0.05 GIBF1 9.69 0.1 KKHC 260 -2 DOLTI 538 10 NICGF 10.56 -0.28 STC 5908 9 NMBMF 695 -10 VLUCL 588 -1.9 ILBS 980 -21.5 SBI 482.9 -6 BBC 4255 50 DLBS 1374 30 PBD84 1065 1.7 LVF2 9 0 NIFRA 280 -5 HPPL 316.3 -3.6 SBCF 9 -0.2 BHL 440 -13 NTC 980.1 -2.4 NHPC 220.1 0 TAMOR 482.9 -2.1 LEC 276.8 -6 GBIME 256.1 -4.4 NICLBSL 705.5 -7.5 RBCLPO 12300 88 SNLI 585.1 -0.9 MBJC 321 -8 TVCL 461 1 HDL 1423.1 49.1 KDL 1059 16 NUBL 730 2.8 JBBL 351 -3.1 GVL 538.5 -22 MANDU 885 -14 HEIP 381.8 20.8
×
हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने



हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस