SMB 1809 4 RBCLPO 12300 88 SAMAJ 3321.1 1.1 PCBL 292 -2 SMPDA 910 -1 SGIC 641.2 -4.8 LVF2 9 0 NMB50 10.3 0.05 ANLB 4453.1 47 HLBSL 1010 -10 RMF2 9.21 -0.13 SIGS2 10.05 0 NICLBSL 705.5 -7.5 AHPC 267 -0.6 PFL 652 -1 CIT 2195 0 EBLD86 1040 -2 NICSF 9.5 0.25 AHL 651 2 UNLB 2527 -3.9 TSHL 909 -11 GCIL 498 -5.8 NADEP 1030 -55 SWBBL 1065 2.1 SKBBL 934 -3 GBBLPO 205 0 MBL 255 -4 MANDU 885 -14 PROFL 655 7 USHL 783.2 -13.7 NICBF 9.3 -0.08 CMF2 9.21 -0.1 LBLD86 1081 -0.2 KMCDB 1027.8 -11.1 HBL 260 -13 ILI 483.5 -2.5 USLB 1467 -2.9 SRBLD83 1065 -10 SFCL 704.1 63.6 BBC 4255 50
×
आज हरितालिका तीज , सेयर बजार खुल्छ कि खुल्दैन ?



भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

आज सरकारले महिलाको लागि मात्र विदा दिएको छ। महिलाको हरुको लागि मात्र विदा रहेको हुदा नेप्से आज खुल्ला रहने छ।  त्यसकारण आज सेयर बजार खुल्ला रहने नेप्सेको स्रोतले जनाएको छ।

वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् ।पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतियको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज) को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई वटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस