SPHL 666.9 16.9 SMATA 875 -16 EHPL 840 7.9 HDHPC 208.8 -4.1 IGI 600 -4 NICLBSL 705.5 -7.5 NIBD84 1030 -20 NLIC 814 -13.4 NBBD2085 1100 0 HLI 472 -4 JBBL 351 -3.1 UMRH 475 -1.9 LBBLD89 1208.5 23.5 MHCL 410 -7 SGIC 641.2 -4.8 HHL 439 -3.2 USLB 1467 -2.9 SNMAPO 190 0 AKPL 248.5 -2.5 NMLBBL 769 -11 UMHL 308 -4 SPC 520 5 ALICL 714.5 -1.2 BNHC 466.9 0.7 SMPDA 910 -1 RNLI 495.5 1.5 SHIVM 599 -8 NICAD8283 1169.8 86.8 RSDC 735 0 RADHI 397.9 7.9 UNL 48870 -930 BGWT 934.9 -21.1 AHL 651 2 GMFBS 1512.1 -16.9 NRIC 803 -5 SADBL 419 -1 NMB 263.9 -7.1 TSHL 909 -11 RBCL 17071 -109 NICGF 10.56 -0.28
×
कति होला सिटिजन लाइफ इन्स्योरेन्सको ओपनिङ्ग रेञ्ज ?



सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको आईपियो बुधबार बाँडफाँट भएको हो। उक्त आईपियो आवेदन दिने कुल आवेदक मध्य ९ लाख आवेदकले १० कित्ताको दरले हात पारेका छन्। आईपियो परे संगै धेरै जनालाई कम्पनीको ओपनिङ्ग रेञ्ज कति होला भनेर चासो रहेको हुदा आज हामीले ओपनिङ्ग रेञ्ज सम्बन्धि जानकारी लिएर आएका छौ।

कम्पनीले सर्वसाधारणमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियमबापत १४४ रुपैयाँ थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ विक्री गरेको थियो। आईपियो निष्कासन गर्ने बेलामा कम्पनीको वास्तविक नेटवर्थ १७२.४३ रुपैयाँ रहेको थियो। नेप्सेले कम्पनीको नेटवर्थको आधारमा ओपनिङ्ग रेञ्ज तोक्ने भएको हुदा कम्पनीको ओपनिङ्ग रेञ्ज १७२.४३ रुपैयाँ देखि ५१७.२९ रुपैयाँ सम्म तोकिने छ।

अब कम्पनीले आफ्नो सेयर नेप्सेमा सुचिकृत गरेपछि लगानीकर्ताले दोश्रो बजारमा आफ्नो आईपीओ बेच्न पाउने छन्। कम्पनीको यो आइपीओमा एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको थियो  । रेटिङ एजेन्सी इक्रा नेपालले यस इन्स्योरेन्सलाई ‘इक्राएनपी ट्रिपल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस