MATRI 1405 -8 CHL 353 0.4 BNHC 466.9 0.7 CFCL 647 27.1 HURJA 220 -4.6 JOSHI 305 -6.8 MBJC 321 -8 AKJCL 209 -3 KDL 1059 16 UNLB 2527 -3.9 CITY 805 -17 MEHL 380.1 -19.9 NRN 905 -8 SJCL 326 -3.7 VLUCL 588 -1.9 GCIL 498 -5.8 BPCL 449 -7 SINDU 667 -6 SMFBS 1505.2 6.2 MHL 725 3.5 NICL 990.2 -4.8 ADBL 367 -11.1 NICBF 9.3 -0.08 RFPL 532 11.1 GHL 218.5 -1.1 LVF2 9 0 PRVU 248 -10 HEIP 381.8 20.8 JSLBB 1513.9 38.9 SCB 691.1 3.6 NRIC 803 -5 SWMF 812 -13 GBLBS 738 -10 NIBLSTF 8.68 0 GBIME 256.1 -4.4 NSIF2 10.52 0.02 ULHC 390 -7.9 NICGF 10.56 -0.28 SIGS3 9.45 0.09 SALICO 747 -9.1
×
आईएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओमा आवेदन दिने शुक्रबार अन्तिम दिने । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । यस कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परिसकेको छ ।

आईएमई लाइफले असार १ गतेदेखि प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो । यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । अब पछि सर्वसाधारणलाई पनि ९६ लाख कित्ता सेयर खुला हुनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आइएमई लाइफ इन्स्याेरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस