GUFL 905 82 SLBBL 675 3 GBILD86/87 991 -7 NIBLGF 7.94 0.04 SNLI 584.5 -4.5 IHL 384.9 -12.1 GFCL 451.7 -11.3 CGH 798 -7 RMF2 8.24 -0.04 BOKD86 975 4.8 LUK 8.6 0.08 SAGF 8.75 0 LBBLD89 1071 -9 SPIL 730 -18.9 PRSF 8.6 -0.09 BPCL 298 0 CKHL 535.1 -18.9 SPHL 470 -2 EDBL 362.5 -2.5 KEF 8.25 0.22 ALBSL 718 -17 SMH 665.1 -8.3 SEF 7.87 -0.13 SPDL 234.5 -4.5 MCHL 402 -8 MLBBL 1064 -4 BHPL 497.7 -2.3 NICSF 9.07 0.13 BBC 3700 -21.6 CBBL 830.1 -2.9 SGHC 318 2.8 NWCL 741 -7 GMFBS 1139 -41 RBCLPO 10600 -100 PHCL 302.1 -5.9 SAMAJ 1917 27 PCBL 190 -0.7 ACLBSL 762 -8 NMFBS 1149 -31 NICL 818 -5
×
अपी पावरले पायो ४० प्रतिशत हकप्रद बिक्री गर्ने अनुमति



अपी पावर कम्पनी लिमिटेडले ४० प्रतिशत हकप्रद बिक्री गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १:०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस