BGWT 578 -6 HIDCLP 100.6 -0.1 RAWA 444 -18 SPHL 457 -16 PCBL 190 0 DDBL 734 -2 NICL 808 -12.1 SCB 505 -3 SIKLES 470 -16 SBLD84 907.1 5.1 GILB 765.7 -12.4 SFCL 296 -9.5 UMHL 250 -8.1 MKHC 281 -15 CKHL 670 9 CBBL 820 -10 MMKJL 420 0 CLI 427 -7 TSHL 479 -21 SMJC 362.7 -17.7 SNLI 583 -3 SANIMA 234.2 -1.8 MKCL 934 -25 SAEF 9.75 0.04 SPL 632 -26 SBCF 7.55 -0.03 NMFBS 1046 -16 MEL 208 -9 SBI 283 -2 NADEP 506.1 -8.9 GMFIL 337 -15 SFMF 9.55 0.17 UPPER 197 -3 LICN 1315 -12.7 CMF2 7.58 -0.13 SJCL 271.8 -8.2 VLUCL 529 -13 RHGCL 284 -13 SFEF 7.91 0.15 SMB 941.1 -28.5
×
आजदेखि खुल्यो आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओ , १ कित्ताको २३६ रुपैयाँ पर्ने।



आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि आईपीओ निष्कासन गरेको छ  ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र अर्को ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आईएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस