C30MF 9.74 0 PBD88 1102.1 2.1 JOSHI 305 -6.8 KRBL 613 0 NBF3 9.04 0.17 KPCL 493 -0.8 VLBS 902.5 -7.5 CMF2 9.21 -0.1 MEHL 380.1 -19.9 NBF2 9.15 -0.05 MLBSL 2000 -26 GBLBS 738 -10 CZBIL 242 -10 API 289.5 2.5 MANDU 885 -14 KEF 9 0.28 SAMAJ 3321.1 1.1 NMFBS 1435 1 NLIC 814 -13.4 ALICL 714.5 -1.2 GIBF1 9.69 0.1 NICGF 10.56 -0.28 BNHC 466.9 0.7 KSBBL 448 -3 ULHC 390 -7.9 NLO 242.1 0 MHNL 265.5 -0.5 SADBL 419 -1 SIGS3 9.45 0.09 GLH 244 -2 MATRI 1405 -8 SBLD84 1040 19.3 SLCF 9.21 -0.1 HIDCL 270.7 -4.1 ACLBSL 1035 0 TAMOR 482.9 -2.1 NICL 990.2 -4.8 NMB50 10.3 0.05 NMB 263.9 -7.1 RBCLPO 12300 88
×
रिपब्लिक मिडियाको आइपीओमा पर्‍याे ७६ लाख ९३ हजार कित्ताका लागि आवेदन।



नेपाल रिपब्लिक मिडियाको आइपीओमा ७६ करोड ९३ लाख १० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार साँझसम्ममा ६ लाख ९९ हजार  २१० जना सर्वसाधारण लगानीकर्ताले ७६ लाख ९३ हजार १००  कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा २.१२ गुणा वढी आवेदन हो ।

कम्पनीले शुक्रबार (जेठ २६ गते) देखि प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ९८१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२ प्रतिशत अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरिसकेको छ ।

यस्तै, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर पनि थप गरी अहिले सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । यसमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Deep
Guest
Deep
June 11, 2023 7:15 pm

Paisako satyanas nagaraj. Hai yasma lagani garera



ताजा समाचार

लोकप्रिय
सिफारिस