×
Lagani
Lagani Shiksha gif
४२ डिग्री पुग्यो नेपालको तापक्रम , अझै बढ्ने अनुमान !



हाल नेपालमा गर्मि अत्याधिक बढेको छ।

देशको धेरै स्थानको तापक्रम ४० डिग्री भन्दा माथी पुगेको छ। झापामा अत्यधिक गर्मीका कारण केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय समेत गरि सकेका छन्। अहिले बिराटनगर र जनकपुरको अधिकतम तापक्रम ४२ , भरतपुर र राजविराज , झापाको ४१ र भैराहवाको ४० डिग्री पुगेको छ।

Lagani Shiksha gif
sharehubapk ४२ डिग्री पुग्यो नेपालको तापक्रम , अझै बढ्ने अनुमान !

तत्काल पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्ने अनुमान छ । केही दिन यता देशभर बिहानैदेखि चर्को घाम लागिरहेको छ । तराईका धेरैजसो क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस पुगेको छ भने केही क्षेत्रमा नाघेको छ ।

Screenshot 2023 06 01 173312 ४२ डिग्री पुग्यो नेपालको तापक्रम , अझै बढ्ने अनुमान !

Screenshot 2023 06 01 173912 ४२ डिग्री पुग्यो नेपालको तापक्रम , अझै बढ्ने अनुमान !

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस