Sep 27,2023 
10:46 AM
Live :
FMDBL      664.8
-1.99 % -14
API      198.3
1.95 % 4
KPCL      351.9
2 % 7
NICLBSL      669.9
-1.99 % -14
LEC      174
1.75 % 3
UHEWA      337.1
-1.98 % -7
EHPL      363.6
-1.99 % -7
MHCL      217.3
1.97 % 4
GCIL      483
0 % 0
TSHL      410.7
-1.98 % -8
MEHL      252.4
1.98 % 5
KBL      164
1.86 % 3
ICFC      480.2
-2 % -10
SLBBL      686.9
-2 % -14
LLBS      739.5
2 % 15
HLBSL      691.9
-2 % -14
GILB      914.9
2 % 18
AKPL      212
1.92 % 4
ALBSL      733
1.95 % 14
UPCL      202.9
1.96 % 4
HURJA      268.5
-1.97 % -5
HDHPC      141
1.51 % 2
BHPL      426.3
1.99 % 8
SPL      916.8
-2 % -19
RNLI      475
-0.57 % -3
×
एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै



एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन ।

IELTS PTE copy एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्  । युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो ।

दुवै सेमिफाइनल खेल ९ बजेवाट सुरु हुनेछ ।  जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस