DLBS 1326 106 HHL 354 5.1 AKPL 165 -2.1 ILI 538.2 -2.7 HBL 175.6 -2.4 MEL 227.7 -1.3 ANLB 2188 68 NICSF 8.75 -0.05 NADEP 795 18.3 RADHI 232 -3 NTC 830 1 PBLD87 985 6.5 GUFL 693 -15 AKJCL 203.1 -3.9 SMJC 363 2 LLBS 1145 72.9 CIZBD90 1023 -3 TRH 726.2 -3.8 FOWAD 1261 51 BHDC 498.4 18.4 SCB 547.9 2.9 TSHL 510 10 CBBL 851.9 16.9 VLUCL 464 -3.9 ULHC 326 -4 GBBL 364 -2.9 NIBSF2 7.92 0 NBF2 8.08 -0.02 DORDI 400 -6 CCBD88 1052.1 -8.9 PRVU 139 -1 NYADI 287.1 2.1 NLICL 549.9 4.9 SBCF 7.8 0.02 HIDCLP 97.9 -1.1 MLBL 328 -2 NIBD2082 1090 20.9 BNL 16071 -327 HATHY 832 -3 BNT 12810 -190
×
एसीसी प्रिमियम कप सेमिफाइनलः नेपाल कुबेतसँग तथा युएई ओमानसँग भिडदै



एसीसी प्रिमियम लिगको आज सेमिफाइनल खेल हुदैँछन ।

त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपालले आज हुने सेमिफाइनल खेलमा कुवतेसँग भिडनेछ भने मुलपानी मैदानमा युएई र ओमान आमुने सामुने हुनेछन ।

नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अंक बाँड्दै ७ अंकका साथ समुह ‘ए’वाट बिजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बीका उपबिजेता कुबेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिडन आइपुगेको हो । कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ नेट रन रेटवाट सेमिफाइनल पक्का गरेको हो ।

यसैगरी, मुलपानी मैदानमा हुने अर्को सेमिफाइनल खेलमा समूह ए को उपविजेता ओमान र समूह बी को विजेता युएई आमुने सामुने हुनेछन्  । युएई ४ खेलमा ३ जित र १ हारसहित ६ अंकका साथ समुह ‘बि’ वाट बिजेता टोली बनेर सेमिफाइननलमा पुगेको हो भने ओमान ४ खेलमा ३ मा जित र १ हारका साथ ६ अंकका साथ समुह ‘ए’वाट दोस्रो स्थानमा रहेको टोली हो ।

दुवै सेमिफाइनल खेल ९ बजेवाट सुरु हुनेछ ।  जारी प्रतियोगिता विजेता टोलीले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्नेछन्  ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस