PRSF 9.54 -0.11 PRIN 968 4 CZBIL 242 -10 ULHC 390 -7.9 USHEC 523 -7 NICGF2 8.78 -0.02 MHNL 265.5 -0.5 RLFL 625 6.9 SANIMA 326 -10.2 VLBS 902.5 -7.5 ALICL 714.5 -1.2 SLBBL 958.9 -4.2 HBL 260 -13 MKHC 339 -1 GBILD86/87 1030 4 LICN 1995.9 -27.1 NRIC 803 -5 TAMOR 482.9 -2.1 NICD83/84 1062 -19 SIKLES 707 -3 RIDI 235 0 GBLBS 738 -10 PHCL 465.1 -9.9 SGHC 393.6 0.1 SFCL 704.1 63.6 SHEL 242.9 -4.7 NMBD87/88 1027 -3 NHPC 220.1 0 ADBL 367 -11.1 SMFBS 1505.2 6.2 NICAD8283 1169.8 86.8 BFC 625 9.1 SAMAJ 3321.1 1.1 SMJC 574 -6 SMATA 875 -16 SINDU 667 -6 NIL 912 8 SEF 9.51 -0.24 PPCL 262 -5.2 CMF1 10.5 -0.2
×
सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट सम्पन्न , कसरि हेर्ने नतिजा ?



सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओ आज दिउसो ३ः३० बजेप्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुदा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

कसरि हेर्ने नतिजा : (नतिजा केहीबेरमा प्रकासन हुने छ ) 
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस