SNMAPO 190 0 CFCL 647 27.1 NMFBS 1435 1 SMH 1064.8 5.9 HURJA 220 -4.6 ULBSL 3199 37 RFPL 532 11.1 ANLB 4453.1 47 GBILD86/87 1030 4 MNBBL 395.8 -0.8 SADBL 419 -1 SSHL 215 0.8 DOLTI 538 10 SARBTM 765 -5 GLBSL 1600.4 -29.6 UHEWA 476 -11 SHINE 473 -1.8 EBL 605 5 CORBL 958.8 -10.2 KBLD86 1115 0 USLB 1467 -2.9 AKJCL 209 -3 SIGS3 9.45 0.09 MKJC 467.9 -1 MFIL 768 48 MEN 631.1 -3.9 BBC 4255 50 RSDC 735 0 NABIL 594 3 SPIL 853 -18 RURU 740 -9.8 BNT 14350 -50 LBLD86 1081 -0.2 C30MF 9.74 0 HRL 861 -4 PBLD87 1028 -2 MBL 255 -4 BHL 440 -13 LBBLD89 1208.5 23.5 SGHC 393.6 0.1
×
सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट सम्पन्न , कसरि हेर्ने नतिजा ?



सगरमाथा जलविद्युत कम्पनीको आईपीओ आज बाँडफाँट भएको छ ।

कम्पनीको आईपीओ आज दिउसो ३ः३० बजेप्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो। कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुदा ३ लाख ५८ हजार १७६ जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । कम्पनीले चैत ८ गतेदेखि १२ गतेसम्म ३५ लाख ८१ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि शेयर निष्कासन गरेको थियो ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपाल लिमिटेडले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत इक्रा एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ प्रदान गरेको छ । यस कम्पनीले इलाम जिल्लामा प्रति मेगावाट लागत १९ करोड ८४ लाख ३३ हजार रहेको ९ दशमलव ६ मेगावाट क्षमताको सुपरमाई ए जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७७ साल जेठ ३२ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

यस योजनाको कुल लागत १ अर्ब ९० करोड ४९ लाख ५७ हजार रहेको छ । त्यस्तै सर्वसाधारणमा आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १२ करोड कायम हुनेछ ।

कसरि हेर्ने नतिजा : (नतिजा केहीबेरमा प्रकासन हुने छ ) 
१) नतिजा हेर्नको लागि शेयर हब एप गर्नुहोला।
२) एप डाउनलोड गर्न यहा क्लिक गर्नुहोला।  
३) एप खोलि Services भन्ने अप्सन छान्नुहोला र त्यसपछि IPO RESULT मा जानुहोस।
४) सबैको डिम्याट नम्बर सेभ गर्न (+) मा क्लिक गर्नुहोला अनि नाम र डिम्याट नम्बर टाइप गरि ADD मा क्लिक गर्नुहोला।
५) त्यस पछि BULK CHECK मा क्लिक गर्नुहोला।
६) त्यसपछि तपाईले आफ्नो नतिजा हेर्न सक्नु हुने छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस