MEL 167 0 MHL 262.8 2.8 MMF1 6.93 0.01 UPCL 175.1 0.3 NBL 250 0.9 RFPL 205.9 -2 MFIL 515 -0.4 HURJA 217 9 MDB 404 5 NRN 430 -3 SRLI 494.1 -1.9 MNBBL 389.7 1 HBL 203.7 -0.5 NTC 860 3.1 NLG 768 3 UHEWA 294.1 -10.7 DDBL 733 3 STC 5625 45 BHDC 305 1 NSIF2 9 0.15 HLI 425.9 1.9 PSF 8.82 -0.11 NICBF 9.3 0.15 UNHPL 161 0 SGIC 568 -5 LBBL 387.5 3.5 AHPC 207 5 GUFL 509.9 5.9 GCIL 470 4 PBD85 800 13.9 GHL 167.1 1 MKJC 311 -4 C30MF 8.32 0 JBLB 1399 -6 SEF 7.68 -0.09 DLBS 615 5 NABIL 591 -2 API 178 2.8 PPCL 217 2 NMB 215.9 -1.9
×
सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट हुदै , ४ लाखले १० कित्ता सेयर पाउने।



सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ ।

बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुने विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर निष्कासन गरेको थियो।

उक्त आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्।  माग भन्दा बढी आवेदन परेको हुदा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस