MFIL 768 48 ILI 483.5 -2.5 UPCL 262.2 -2.7 OHL 925 -9 AKPL 248.5 -2.5 SBLD84 1040 19.3 SCB 691.1 3.6 SANIMA 326 -10.2 EBLD85 1105 5 HPPL 316.3 -3.6 HURJA 220 -4.6 KBLD89 1156 1 CIT 2195 0 CGH 909 -5 HATHY 1322 13 PPCL 262 -5.2 SAEF 11.22 0.17 CCBD88 1123.1 6.1 SAMAJ 3321.1 1.1 GRDBL 743 5 NTC 980.1 -2.4 LUK 9.21 -0.09 MHNL 265.5 -0.5 GLH 244 -2 CHL 353 0.4 UNHPL 266 0 RMF1 9.15 -0.1 PCBL 292 -2 NMBD87/88 1027 -3 PRVU 248 -10 SAHAS 505 28 AHPC 267 -0.6 GMFBS 1512.1 -16.9 KEF 9 0.28 ALICL 714.5 -1.2 RHGCL 388 0 SHIVM 599 -8 AHL 651 2 GCIL 498 -5.8 NIBD2082 1099 0
×
सानिमा मिडिल तमोरको आईपीओ बाँडफाँट हुदै , ४ लाखले १० कित्ता सेयर पाउने।



सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ आगामी बुधवार बाँडफाँट हुने भएको छ ।

बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुने विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर निष्कासन गरेको थियो।

उक्त आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्।  माग भन्दा बढी आवेदन परेको हुदा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस