×
Nepse Bajar Messenger Channel
प्रभु बैंकको सेयर कारोबार फुकुवा , पेश गर्यो स्पष्टीकरण



नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले प्रभु बैंकको शेयर कारोबार फकुवा गरेको छ ।

बिहीवार नेप्सेले कारोबार समयमा नै सञ्चालक समितिको बैठकले गरेर लाभांश वितरण गर्ने प्रस्ताव गरेपछि शेयर कारोबार रोक्का गरेको थियो । प्रभु बैंकले नेप्सेलाई स्पष्टीकरण बुझाएको छ । बैंकले स्पष्टीकरण बुझाएसँगै नेप्सेले बैंकको कारोबार फुकुवा गरेको हो ।

कम्पनीले गत कात्तिक २३ गते दिनको १ बजे बैठक गरेर १२ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको थियो । नेप्सेलाई आगामी दिनमा कारोबार समयमा सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धि निर्णय नगरिने प्रतिवद्धता व्यक्त गरेको छ ।

be0824782f0330993d2d53eddd7eb126 page 001 scaled प्रभु बैंकको सेयर कारोबार फुकुवा , पेश गर्यो स्पष्टीकरण

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस