×
No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका



अब देखि No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने भनेको छ।

No Objection Letter भन्नाले नेपाली विद्यार्थीले विदेशमा अध्ययनका लागि जान सरकारबाट प्राप्त गर्नुपर्ने अध्ययन अनुमति पत्रलाई बुझिन्छ । कन्सुलर भुक्तानी, राहदानी दस्तुरको भुक्तानी साथै अब ग्राहकहरूले अब No Objection Letter को भुक्तानी पनि इसेवाबाटै गर्न सकिने भएको छ।

No Objection Letter प्राप्त गर्न आवश्यक पर्ने कागजातहरूको विस्त्रित जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।

इसेवाबाट No Objection Letter को भुक्तानी गर्ने प्रक्रियाः
१. सर्वप्रथम http://noc.moest.gov.np/ मा गइ आफ्नो User Register गर्नुहोस्।NOC1 1024x469 1 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

२. आफ्नो username password राखी login गरि email verification गरि नागरिकता तथा पासपोर्ट को विवरण भर्नुहोस्।

NOC2 1024x472 1 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

३. आफ्नो पुरानो Academic Country, level, Faculty/Stream रोज्नुहोस्।

NOC3 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

४. आफु पढ्न जान लागेको Country Name, College/University रोज्नुहोस्।

NOC4 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

५. level of study, stream/faculty र Subject रोज्नुहोस् (यदि आफै गर्दै हुनुहुन्छ भने Self मा क्लिक गर्नुहोस् consultancy हो भने consultancy रोज्नुहोस्)

NOC5 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

६.  अब Proceed मा click गर्नुहोस् success message screen मा आउने छ र  भौचर (EBPनम्बर तपाईंको email मा प्राप्त हुनेछ।

NOC6 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

७. अब तपाईंको email मा आएको भौचर नम्बर र Amount, eSewa login गरि Gov. payment section मा रहेको “No Objection Letter” मा गइ भुक्तानी गर्नुहोस्।

ezgif 2 a50b5cddbae0 No Objection Letter को भुक्तानी इसेवाबाट गर्न सकिने , यस्तो छ तरिका

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस