NTC 980.1 -2.4 RBCLPO 12300 88 LBBLD89 1208.5 23.5 MKHC 339 -1 EBLD86 1040 -2 NBF2 9.15 -0.05 SHLB 1886.9 1.9 C30MF 9.74 0 SMJC 574 -6 CHCL 568.9 -8.1 SHIVM 599 -8 UPCL 262.2 -2.7 EDBL 645 -1.9 KMCDB 1027.8 -11.1 GHL 218.5 -1.1 BNHC 466.9 0.7 DORDI 429 -3.3 SAMAJ 3321.1 1.1 SFCL 704.1 63.6 NIBD2082 1099 0 LLBS 1050 5 RADHI 397.9 7.9 NRM 426.1 -4.9 STC 5908 9 GUFL 735 5 USHEC 523 -7 CITY 805 -17 MND84/85 1030 2 MPFL 751 5 GLH 244 -2 SMATA 875 -16 MBLD2085 1085 6.5 MBL 255 -4 SWBBL 1065 2.1 API 289.5 2.5 BHDC 583 5.4 NRN 905 -8 SHINE 473 -1.8 UMRH 475 -1.9 NICSF 9.5 0.25
×
स्वरोजगार लघुवित्तको बम्पर लाभांश घोसणा।



स्वरोजगार लघुवित्त वित्तीय संस्थाले २३.१५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २२ प्रतिशतले हुने रकम ११ करोड ३१ लाख १ हजार ८०७ रुपैयाँ बोनस सेयर दिने निर्णय गरेको हो ।

साथै, उक्त सेयरमा लाग्ने कर प्रयोजनका लागि १.१५७ प्रतिशतले हुने रकम ५९ लाख ५२ हजार ७२७ रुपैयाँ नगद लाभांश पनि दिने निर्णय गरेको छ । प्रस्ताव गरीएको उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंक र स्वरोजगारको आगामी वार्षिक साधारण सभाबाट स्वीकृति भएपछि सेयरधनीहरलाई वितरण गरिने कम्पनीले जानाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस