×
Lagani
Lagani Shiksha gif
महुली लघुवित्त संस्थाको लाभांश घोषणा



महुली लघुवित्त वित्तीय संस्थाले २५% लाभांश घोषणा गरेको छ ।

कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरूलाई आर्थिक वर्षको २०७८–७९ को नाफाबाट उक्त लाभांश वितरण गर्न लागेको हो ।

कम्पनीले २०% बोनस सेयर र कर प्रयोजनसहित ५% नगद गरी कुल २५% लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्ताव गरीएको लाभांश नेपाल राष्ट्र बैंक र महुलीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस