PRVU 248 -10 TVCL 461 1 NRM 426.1 -4.9 FOWAD 1479 0 PHCL 465.1 -9.9 SMPDA 910 -1 SAGF 9.31 0.01 SFMF 10.2 -0.2 NFS 1350 -43 CLI 634 -4.9 KBSH 2386 -9 MBJC 321 -8 SIGS2 10.05 0 CZBIL 242 -10 SPC 520 5 AHL 651 2 MFLD85 1050 -20 UNHPL 266 0 SLCF 9.21 -0.1 MSLB 1564 -70 SHINE 473 -1.8 SONA 473.2 -7.8 NBBD2085 1100 0 GILB 1268.4 4.4 GVL 538.5 -22 ADBL 367 -11.1 NHDL 570 0 API 289.5 2.5 FMDBL 758 -0.1 RBCL 17071 -109 RSDC 735 0 MFIL 768 48 LBLD86 1081 -0.2 NMB50 10.3 0.05 NIBLSTF 8.68 0 SIKLES 707 -3 JSLBB 1513.9 38.9 KKHC 260 -2 PBLD87 1028 -2 NIMBPO 176.9 -1.1
×
प्रधानमन्त्रीको निर्देशन पछि ३ रुपैयाँले घट्यो पेट्रोलियम पदार्थको मूल्य !



सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

आइतबार राति  १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो ।  निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको तीन रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ ।

निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।

त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस