JSLBB 1700 20 NMLBBL 766.1 -8.9 IGI 605.5 -14.5 NABBC 616 1 SHEL 241.2 -5.8 USLB 1400 -31.1 NICGF2 8.6 0.04 NIFRA 280 -2.2 MBL 239.5 -4.5 BGWT 914 -6 SPHL 664 -8 UNLB 2459 -40.2 NIL 920 -10 BHDC 584 -7 SHINE 480 -7.9 TAMOR 475 -12.9 NIMBPO 171 -3 RSDC 702.8 -11.2 MHNL 260 -2 SCB 688 -2.4 BPCL 428 -1 USHL 792.8 -11.2 VLUCL 588 -12 CITY 833 -14 SWMF 827 -38 PRSF 9.31 -0.19 CZBIL 239 -1 SINDU 615 -13.2 CHDC 1758.9 -45.9 HLBSL 886 -23.8 GIBF1 9.12 -0.34 NTC 955 -0.5 NESDO 2166.1 -33.9 SALICO 751 1 PHCL 350 0 AKJCL 205.1 -4.8 MMF1 8.5 0.15 DORDI 425 -15 SKBBL 921.9 -2.9 SRBLD83 1050.8 -2.2
×
दोहोरोअंकले बढ्याे सेयर बजार , ५ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट।



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ ।

नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार  भएको छ ।

आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा , प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।  आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस