CGH 909 -5 JBLB 1534 -3 MERO 760 0.5 MDB 630 -3.8 PROFL 655 7 HEI 648 -10 NIMBPO 176.9 -1.1 AKJCL 209 -3 SHEL 242.9 -4.7 SKBBL 934 -3 SBD87 1048 11.9 NESDO 2229 -18 NMB 263.9 -7.1 KDL 1059 16 MHL 725 3.5 ENL 1102 -18 SHL 512 -4.5 LLBS 1050 5 BFC 625 9.1 SAEF 11.22 0.17 RBCL 17071 -109 RSDC 735 0 KBSH 2386 -9 NHPC 220.1 0 JFL 655 6 NMBMF 695 -10 UHEWA 476 -11 SNMAPO 190 0 KSY 9.22 -0.19 DHPL 242 1 RMF1 9.15 -0.1 NICD88 1032 -21 NBLD87 1020 -8 SFCL 704.1 63.6 MCHL 488.3 -3.7 NIBLGF 9.1 0.38 UMHL 308 -4 NRM 426.1 -4.9 SIGS3 9.45 0.09 NIBD2082 1099 0
×
दोहोरोअंकले बढ्याे सेयर बजार , ५ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट।



साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उकालो लागेको छ ।

नेप्से परिसूचकमा आज १७.२६ अंक वृद्धि हुँदा सेयर बजार २०४६.२९ विन्दुमा पुगेकाे छ । आज ०.८८ प्रतिशतले सेयर बजार बढेको हो । साथैै, २६१ कम्पनीको कारोबारमा एक करोड ८ लाख ८० हजार ९०४ कित्ता सेयर किनबेच हुँदा चार अर्ब चार करोडभन्दा बढीको सेयर कारोबार  भएको छ ।

आज नविल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २२ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । नेपाल दुर सञ्चार कम्पनीको १९ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

सृजनसिल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । साथै खप्तड लघुवित्त, धाैलागिरि लघुवित्तको ९.९९ प्रतिशत र अजोड बिमा , प्रभु बिमाको ९.९८ प्रतिशतले मूल्य वृद्धि भएको छ।

कुल १२१ कम्पनीकाे सेयर उकलो लागेको छ भने ८७ कम्पनीकाे मूल्य ओरालो लागेको छ । जम्मा चार कम्पनी स्थिर रहेका छन् ।  आज विकास बैंक र फाइनान्सबाहेक सबै उपसुचकमा हरियाली छाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस