×
Lagani
Lagani Shiksha gif
लक्ष्मी बैंकले लाभांश नदिने



लक्ष्मी बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको आइतबार बिहान बसेकोे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

Lagani Shiksha gif

बैंकले सम्पूर्ण आम्दानी ‘रिटेन अर्निङ’ मा राख्ने निर्णय गरेको छ । उक्त निर्णय नेपाल राष्ट्र बैंक र लक्ष्मीको आगामी वार्षिक साधारण भएपछि मात्र कार्यान्वयन हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस