×
Lagani
Lagani Shiksha gif
अधिकृत को हस्ताक्षर नभएको मतपत्र भेटिए पछि इलाम २ को मत गणनास्थल तनावग्रस्त …



इलाम २ को मत गणनास्थल तनावग्रस्त बनेको छ।

स्थानिय संचारमध्यमका अनुसार अधिकृत को सहि बिना ४० मतपत्र भेटिए पछि इलाम २ मा तनाव बढेको हो। उक्त क्षेत्रमा पुर्वसभामुख सुवासचन्द्र नेम्वाङ र गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।

Lagani Shiksha gif
sharehubapk अधिकृत को हस्ताक्षर नभएको मतपत्र भेटिए पछि इलाम २ को मत गणनास्थल तनावग्रस्त ...

अहिले इलामको वडा नम्बर १ को गणना भइरहेको छ । हालसम्मको मतगणना अनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत पाउँदा खड्काले २९ हजार ५ मत पाएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस