UNLB 1985 -15 PPCL 236.1 -6.9 SHEL 157.5 0.5 AVYAN 954 50.1 SPC 575 0 NBLD85 970.1 -19.9 SLBSL 1229 -14 CZBIL 165 1 NABBC 545 14 ADBLD83 1095 -20 BFC 490.9 16.9 MKCL 1112 4 BHDC 593 8 KBSH 1521 6 SBI 293 -2 MMF1 7.35 0.05 NRM 383.7 -2.1 SMJC 394.1 -5.9 NADEP 827 21 GLBSL 1782.3 0.2 NIFRAP 111 0 NICGF 9.67 0.04 RHGCL 349.6 -5.4 SHINE 384 4.5 HEI 594 7 NIBD84 983 10.4 CCBD88 1063.1 -1.9 DOLTI 417 3.9 DORDI 417.2 -2.8 NCCD86 1006 -0.3 ILI 419.9 -4.6 MERO 700.3 27.3 NICLBSL 645 8 GHL 149.6 1.2 GILB 1410 -10 SMATA 1019 11 KRBL 453.1 10.1 SALICO 682.1 -9 SPIL 783.5 -3.5 BNHC 671.1 -54.8
×
जिल्ला जिल्लामा चुनाव बिथोल्दै विप्लव नेतृत्वको नेकपा !

????????????????????????????????????



जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ ।

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् । विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।

बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस