CMF2 9.21 -0.1 NIBD2082 1099 0 STC 5908 9 SAMAJ 3321.1 1.1 SALICO 747 -9.1 NUBL 730 2.8 NRN 905 -8 H8020 10.2 -0.05 SBI 482.9 -6 JOSHI 305 -6.8 SMPDA 910 -1 JSLBB 1513.9 38.9 USHEC 523 -7 SKBBL 934 -3 HRL 861 -4 HIDCL 270.7 -4.1 NIMBPO 176.9 -1.1 SICL 832 0 SMATA 875 -16 SSHL 215 0.8 ADBL 367 -11.1 SBLD89 1200 16.1 PBD88 1102.1 2.1 SMJC 574 -6 LBLD86 1081 -0.2 GRDBL 743 5 CITY 805 -17 SHEL 242.9 -4.7 NRIC 803 -5 KMCDB 1027.8 -11.1 BFC 625 9.1 NBLD85 1025 0 LUK 9.21 -0.09 CBBL 980 1 SHL 512 -4.5 TSHL 909 -11 SLBBL 958.9 -4.2 MBJC 321 -8 NICGF 10.56 -0.28 SARBTM 765 -5
×
जिल्ला जिल्लामा चुनाव बिथोल्दै विप्लव नेतृत्वको नेकपा !

????????????????????????????????????



जारी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बनेर देखापरेको छ ।

आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदानका क्रममा विभिन्न जिल्लामा विप्लव कार्यकर्ताले अवरोध गरिरहेका छन् । विप्लव कार्यकर्ताले चितवनको ब्रह्मस्थानमा मतपेटिका लुट्ने प्रयास गरेका छन् । अहिले त्यहाँ मतदान रोकिएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–९ जुटविकासमा शंंकास्पद वस्तु राखेर मतदातालाई रोक्ने प्रयास गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा नेकपा कार्यकर्ताले पूर्वी नवलपरासीको कावासोती नगरपालिका–३ नमुना सदरमुकाम नजिकै शंकास्पद बम राखेका थिए । सेनाको टोलीले डिस्पोज गरेको थियो ।

बर्दियाको गुलरिया नगरपालिका– २ स्थित शम्भुशरण मावि खैरापुरमा रहेको मतदानस्थलमा बम विस्फोट भएको छ । प्रहरीले नेकपा कार्यकर्ताले गराएको जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस