SDBD87 1035 4 SBCF 9 -0.2 SPL 813 -12.1 SAEF 11.22 0.17 MND84/85 1030 2 CLI 634 -4.9 SWBBL 1065 2.1 ILBS 980 -21.5 AKJCL 209 -3 VLBS 902.5 -7.5 MEHL 380.1 -19.9 USLB 1467 -2.9 MKHC 339 -1 CIT 2195 0 SPHL 666.9 16.9 ENL 1102 -18 CCBD88 1123.1 6.1 MBL 255 -4 SBL 345 -8.1 MSHL 938 3 SRLI 443.1 -4.9 IHL 499 -1 KBLD86 1115 0 H8020 10.2 -0.05 GLBSL 1600.4 -29.6 SMATA 875 -16 HATHY 1322 13 NICLBSL 705.5 -7.5 JSLBB 1513.9 38.9 SAGF 9.31 0.01 HDL 1423.1 49.1 HLBSL 1010 -10 CIZBD86 1060 -10 LSL 253.5 -5.5 FMDBL 758 -0.1 HPPL 316.3 -3.6 AHPC 267 -0.6 HIDCL 270.7 -4.1 RSDC 735 0 NABBC 631 -12
×
विप्लव समुहले मतपेटिका जलाएपछि चितवनमा हवाइ फायर।



नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चितवनमा मत पेटिका जलाएपछि प्रहरीले हवाइ फायर गरेको छ।

चितवन निर्वाचन क्षेत्र नम्बर १ मा विप्लव समुहले मतपेटिका जलाए पछि प्रहरीले हवाइ फायर गरेको हो ।  राप्ती नगरपालिका–८ मा रहेको ब्रह्मास्थान राष्ट्रिय आधारभुत विद्यालयको ख मतदान केन्द्र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाएका हुन्।

उनीहरुले ‘ख’ मतदान केन्द्रका चार मतपेटिकामध्ये एउटा जलाएको चितवनका डीएसपी सुदन आचार्यले सञ्चारकर्मीलाई जानकारी दिए ।  ‘ मतदान केन्द्रका चार वटा मतपेटिकामध्ये एउटा मतपेटिका जलेको छ तर, मतपत्र भने जलेको छैन,’ आचार्यले भने । उनका अनुसार करिब ४५ मिनेट रोकिएको मतदान पुन: सुरु भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस