×
Lagani
Lagani Shiksha gif
आयल निगममा जागिर खुल्यो , यसरि दिनुहोस आवेदन !



नेपाल आयल निगमले स्थायी पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाएको छ ।

निगमले लोकसेवाबाट परीक्षा लिनेगरी ६० पदमा दरखास्त आह्वान गरेको हो । निगमले इच्छुकले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।

Lagani Shiksha gif
sharehubapk आयल निगममा जागिर खुल्यो , यसरि दिनुहोस आवेदन !

इच्छुक र योग्यता पुगेका नेपालीले विज्ञापन प्रकाशन भएको २१ दिन भित्रमा र दोब्बर दस्तुर तिरि म्याद सकिएको ७ दिन भित्रमा दरखास्त फारम बुझाउन सक्नेछन् । इच्छुकले  आयोगको वेवसाइट https://erecruitment.nepaloil.org.np मा गएर निवेदन दिन सक्ने छन्।

Nepal oil cor आयल निगममा जागिर खुल्यो , यसरि दिनुहोस आवेदन !

निगमलेले प्रकासन गरेको विज्ञापन

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस