×
Lagani
Lagani Shiksha gif
त्रिशूली जलद्युत कम्पनीलाई तिर्नुपर्ने बाँकी रकम आजदेखि जम्मा गर्न सकिने



त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले आजबाट शेयरधनीहरुसँग माग गरेको बक्यौता रकम जम्मा गर्न सकिने भएको छ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि चैत ११ गतेसम्म २ अर्ब ४७ करोड रुपैयाँको जारी पुँजीको १५ प्रतिशत अर्थात् प्रतिशेयर ३७ लाख ५ हजार साधारण शेयर जारी गरेको थियो । शेयरको अंकित मूल्यको दश प्रतिशतका दरले प्रति शेयर १० रुपैयाँ बनाइएको थियो । सेयर २०७५ चैत १४ गते वितरण गरिएको थियो ।

Lagani Shiksha gif
sharehubapk त्रिशूली जलद्युत कम्पनीलाई तिर्नुपर्ने बाँकी रकम आजदेखि जम्मा गर्न सकिने

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई बाँकी प्रतिकित्ता ९० रुपैयाँको दरले माग गरिएको छ ।  शेयरधनीले मङ्सिर १७ गतेभित्र रकम बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।माग गरिएको ९० रुपैयाँमध्ये सेयरधनीले प्रतिशेयर ८७ रुपैयाँका दरले रकम तिर्नुपर्नेछ । कम्पनीले भुक्तानीको अन्तिम मितिसम्म प्रति शेयर ३ रुपैयाँ ब्याजदर कायम भएकाले ८७ रुपैयाँ तिर्न आमन्त्रण गरेको छ ।कम्पनीको बिक्री तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस