×
Lagani
Lagani Shiksha gif
स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै



स्वाभिमान लघुवित्तले करिब एक लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।

लघुवित्तले सेयर बिक्री गर्दा पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनी दिने जनाएको छ । राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ ।

Lagani Shiksha gif
sharehubapk स्वाभिमान लघुवित्तले १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै

इच्छुक संस्थापक सेयरधनीहरुलाई लघुवित्तले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागज प्रमाणसहित किन्न चाहेको सेयर कित्ताको व्यहोरा खुलाइ लिखित निवेदन पेस गर्न अनुरोध गरेको छ ।

तोकिएको अवधिमा पर्याप्त आवेदन नपरे इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सो संस्थापक समूहतर्फको सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस