×
Lagani
Lagani Shiksha gif
मेगा बैंकको संस्थापक सेयर बिक्रीमा , सबैले आवेदन दिन मिल्ने।



मेगा बैंक नेपाल  लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ ।

बैंकले गत फागुन १२ गतेदेखि विद्यमान संस्थापकमा विक्रीको आह्वान गरेको १ लाख २९ हजार ९१५ कित्ता शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्ने भएको छ । यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको बैंकले जनाएको छ  ।

Lagani Shiksha gif
sharehubapk मेगा बैंकको संस्थापक सेयर बिक्रीमा , सबैले आवेदन दिन मिल्ने।

सोमवार एक सूचना जारी गरी बैंकले शेयर खरीद गर्न इच्छुकहरुले आगामी ७ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंको शेयर शाखामा निवेदन दिने आग्रह गरेको छ ।

624a820a9e26f मेगा बैंकको संस्थापक सेयर बिक्रीमा , सबैले आवेदन दिन मिल्ने।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


ताजा समाचार
लोकप्रिय
सिफारिस