HPPL 316.3 -3.6 PPL 461 -2.5 SDBD87 1035 4 LUK 9.21 -0.09 JOSHI 305 -6.8 RSDC 735 0 BPCL 449 -7 NMLBBL 769 -11 AHPC 267 -0.6 SJLIC 477 -7.5 NABBC 631 -12 MNBBL 395.8 -0.8 NICAD8283 1169.8 86.8 PBLD87 1028 -2 GMFBS 1512.1 -16.9 WNLB 2650 -80 NICD83/84 1062 -19 MKCL 1497 -26 ILI 483.5 -2.5 PROFL 655 7 SHL 512 -4.5 SFEF 9.29 0.22 NICD88 1032 -21 GBBL 447 -6 SLBSL 1398.4 21.4 NIMBPO 176.9 -1.1 AVYAN 909 -6 NHPC 220.1 0 UPPER 214.2 -1.8 RADHI 397.9 7.9 MKJC 467.9 -1 SHEL 242.9 -4.7 SMH 1064.8 5.9 MFIL 768 48 ULBSL 3199 37 LVF2 9 0 UNLB 2527 -3.9 NBL 292.2 1.2 PRVU 248 -10 OHL 925 -9
×
आईपीओ निष्कासन प्रस्तावसहित हिमालयन रिइन्स्युरेन्सले डाक्यो एजीएम



हिमालयन रिइन्स्युरेन्सले १२ कात्तिकमा पहिलो वार्षिक साधारणसभा (एजीएम) डाकेको छ । कम्पनीको सभा होटल अलफ्ट, ठमेल काठमाडौंमा साँझ ५ बजे आयोजना हुनेछ ।

सभामा आईपीओ जारी गर्ने विशेष प्रस्ताव पेस हुनेछ । हिमालयन रिइन्स्युरेन्स औपचारिक रूपमा सञ्चालनमा आउनै बाँकी भए पनि आईपीओ जारी गर्ने प्रस्ताव अघि सारिएको हो ।

यस्तै, चालु आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाहमाथि छलफल हुनेछ । सभामा आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशाेधन गर्नेलगायतको एजेन्डा छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस