आइतबार प्रतितोला एक सय रुपैयाँले सुनको मूल्य बढ्को छ ।
यस दिन छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदै व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय र चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted













