×
Lagani
Lagani Shiksha gif
साताको अन्तिम दिन शेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी



साताको कारोबारको अन्तिम दिन आज सेयरबजार राताम्मे देखिएको छ ।

यस २ सय १६ कम्पनी सामेल कारोबारमा आज १ करोड ५९ लाख कित्ता सेयर बिक्री भएका छन्।बजार परिसूचक नेप्से १२.४७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेको हो।

Lagani Shiksha gif
sharehubapk साताको अन्तिम दिन शेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

दिनभरिमा ८० हजार १ सय ४१ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ।आज वाणिज्य बैंक, फाइनान्स र लगानी समूहको सूचक मात्रै हरियो देखिएका छन्।

आज हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक ४६ करोडको कारोबार भएको छ।

त्यस्तै एनसीसी बैंकको ४२ करोडको, लक्ष्मी बैंक लिमिटेडको २६, अपि पावर कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १५÷१५ करोडको कारोबार भएको छ।

आज आठ कम्पनीको सेयर झण्डै १० प्रतिशतले बढेको छ भने विशालबजारसहित तीनवटा कम्पनीका लगानीकर्ताले सोही हाराहारीमा गुमाएका छन्।

हेर्नुहोस कसले कमाए, कसले गुमाए:pjimage 11 1 साताको अन्तिम दिन शेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनीpjimage 11 साताको अन्तिम दिन शेयर बजार राताम्मे, यी हुन् कमाउने र गुमाउने कम्पनी

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस