×
Lagani
Lagani Shiksha gif
२१ सयले सस्तियो सुनको भाउ



काठमाडौँ, २६ असोज । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले घटेर दुई लाख ९४ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Lagani Shiksha gif
sharehubapk २१ सयले सस्तियो सुनको भाउ

आइतबार सुन प्रतितोला दुई लाख ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार प्रतितोला चार हजार ४४० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस