


सपोर्ट लघुबित्त बित्तीय संस्था लिमिटेडले संस्थाको छैठौं वार्षिक साधारणसभा बोलाएको छ
संस्थाको मिति २०७७/११/२१ गते बसेकोसंचालक समितिको १५७ औं बैठकको निर्णयानुसार संस्थाको छैठौं वार्षिक साधारणसभा २०७७/१२/२० गते सुक्रबार , होटेल इस्टर्श प्यालेस प्रा.लि., इटहरी-०४, सुनसरीमा बिहान ०९ : ०० बजे हुने भएको छ। संस्थाले सम्पूर्ण शेयरधनीहरुलाई उक्त सभामा उपस्थित हुनको लागि अनुरोध गरेको छ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट आ.व.२०७६ /०७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्न प्रस्ताव पेश गरिने छ ।
संस्थाले सभाको बारेमा प्रकासन गरेको सुचाना यसप्रकार छ।
सम्बन्धित :
आजदेखि ग्लोबल आइएमई बैंककाे ऋणपत्रमा आवेदन दिन सकिने
के निफ्राको मूल्य १००० माथि जाला त ? कम्पनीको आर्थिक अबस्थाले के जनाउछ , हेर्नुहोस।
लगानीको अवसर : आजदेखि सनराइज ब्लूचिप फण्डमा आवेदन दिन सकिने
महिला लघुवित्त र ग्रीनलाइफकाे शेयर आइतबारदेखि कारोबारमा आउन सक्ने
यो पनि पढ्नुहोस :
ग्लोबल आइएमई बैंक लिमिटेडले आज देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।
बार्षिक ८.५० प्रतिशत ब्याजदर भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ। बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.५० प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।
यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।
निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।
यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।