आज नेप्सेमा कारोबार नहुने भएको छ।
सरकारले आज उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिएको हुनाले आज शेयर बजार बन्द रहने भएको हो। 
गृह मन्त्रालयले शुक्रबार सूचना जारी गरेर मन्त्रिपरिषद्को १ पुस २०७८ मन निर्णयअनुसार आइतबार देशभर सम्बन्धित् समुदाय र काठमाडौं उपत्यकामा भने सबैलाई सार्वजनिक बिदा दिने जनाकारी दिए संगै शेयर बजार नखुल्ने भएंको हो। शेयर बजार काठमान्डौ बाट संचालन हुने भएको हुदा देशभर विदा नहुदा र काठमाडौं उपत्यकामा मात्र विदा हुदा शेयर बजार बन्द रहने गर्छ।
आज वन्द भएपनि शेयर बजार भोलि देखि नियमित रुपमा कारोबारमा आउने छ। 
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted















