×
Lagani
Lagani Shiksha gif
हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने



हिमालयन रिइन्स्योरेन्सले आईपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

हिमालयनले ३ करोड कित्ता आईपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

Lagani Shiksha gif
sharehubapk हिमालयन रिइन्स्योरेन्स प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

यस्तै, सान्भी इनर्जी लिमिटेडले पनि ३७ लाख ९० हजार कित्ता आइपीओ बिक्री गर्न बोर्डसँग अनुमति मागेको छ । यसले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस