JSLBB 1460 90 PSF 8.61 0.11 NMB50 9.26 -0.29 TRH 726.2 -3.8 NBF3 7.17 -0.13 NLICL 549.9 4.9 CBLD88 1040 -19 SMFBS 1405 127 HEIP 355 9 GMFBS 1355 101 RAWA 475 -13 NICL 826 -14.9 MLBS 1418 78 EHPL 448 5 KRBL 425 -10.1 PRSF 8.55 0 MKHL 408 -6 SRBLD83 1040 0 MKJC 431 -14 FOWAD 1261 51 USLB 2317 3 MCHL 369.5 -3.5 MEL 227.7 -1.3 MKHC 305 -4.4 HRL 557 -6.1 NHDL 464 11.8 ICFCD83 1205.4 -24.6 GBILD86/87 985 4 BARUN 235 3.1 MLBL 328 -2 SIGS3 9.28 0 SBI 279 -0.1 UMRH 356.1 1.1 MBL 169.2 1.3 KEF 8.1 0 LSL 157 3 SPDL 235.5 -3.5 SCB 547.9 2.9 CIT 2110 -0.1 NICLBSL 676 26.3
×
आजदेखि खुल्यो आईएमई लाइफ इन्स्याेरेन्सको आईपीओ , १ कित्ताको २३६ रुपैयाँ पर्ने।



आईएमई लाइफ इन्स्याेरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आजदेखि आईपीओ निष्कासन गरेको छ  ।

कम्पनीले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन खुला गरेको हो ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र अर्को ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यसमा असार १५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

रेटिङ एजेन्सी केयर नेपालले आईएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस