NHPC 146 -2 MKHL 408 -6 GLBSL 2093 -46.3 ALICLP 312 0 NWCL 735.4 15.3 HEIP 355 9 KBSH 1059.5 -15.5 MBJC 290 -4.9 KBL 136.9 -2.1 RURU 565 8.9 CHL 313.7 -1.2 KDBY 8.7 0.11 ULHC 326 -4 RLFL 385 -3.5 HIDCL 163.1 -2.3 UNL 39000 -484.2 SLCF 7.96 -0.01 EDBL 388 -6.7 STC 4345 -35 UPPER 164.5 -1.5 CYCL 1597 72 SHINE 390 -6.9 AHPC 162 -3 SHEL 153 -2.5 NIBSF2 7.92 0 BHPL 544 -9 MLBBL 1350 60 MBLD2085 1045 35 HHL 354 5.1 NABIL 431 -3 KMCDB 960 25 JOSHI 308 -2.1 SNLI 456 -8 NICFC 8.57 0.09 SICL 690 2 KEF 8.1 0 HBL 175.6 -2.4 GMFBS 1355 101 NYADI 287.1 2.1 TSHL 510 10
×
२ कम्पनीले पाए आईपीओ निष्कासन गर्न अनुमति , कसले कति निष्कासन गर्दैछन ?



विभिन्न २ वटा कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबाेन) बाट अनुमति पाएका छन् ।

सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेड र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न बाेर्डबाट अनुमति पाएका हुन् । यी दुवै कम्पनीले पुस ७ गते नियामक निकायबाट आईपीओ निष्कासन गर्न अनुमति पाएका हुन् ।

मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ८० लाख बराबरको २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे भने  सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८३ कराेड ३१ लाख २५ हजार रूपैयाँ बराबरकाे ८३ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएकाे हाे ।

सानिमा मिडिल तमोर हाइड्रोपावरकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेड रहेको छ भने मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस