×
Lagani
Lagani Shiksha gif
नेप्सेमा भारि गिरावट , २१७ कम्पनि मध्ये २१२ वटा कम्पनीको शेयर मूल्य घट्यो।



साताको कारोबारको पहिलो दिन आज कारोबार सुरु भएको केहबेरमै शेयरबजारमा भारि गिरावाट आएको छ।

प्रि-ओपन सेसनमा नेप्से १७ दशमलव ६८अंकले घटेको नेप्से परिसूचक  समाचार तयार पार्दा सम्म ७३.९२ अंकले घटेर हाल २७ सय २७ दशमलव ६४ अंकमा पुगेको छ।

Lagani Shiksha gif
sharehubapk नेप्सेमा भारि गिरावट , २१७ कम्पनि मध्ये २१२ वटा कम्पनीको शेयर मूल्य घट्यो।

कारोबारमा आएका २१७ कम्पनि मध्ये २१२ वटा कम्पनीको शेयरमा गिरावट आएको छ भने ४ वटा कम्पनीको शेयर झिनो अंकले बढेको छ। त्यस्तै १ कम्पनीको भने परिवर्तन भएको छैन।    हाल सम्म १ अर्ब ९९ करोड ७३ लाख ९० हजार ९ सय २१ रुपिया वरावरको शेयर कारोबार भएको छ । २६ हजार ३ सय ३ कारोबारमा ३७ लाख ८८ हजार ९सय ३७ कित्ता शेयर कारोबार भएको छ।

हाल सम्म  बजार २.६४ प्रतिसतले घटेको  छ भने घट्ने क्रम निरन्तर चलिरहेको छ।
Screenshot 2022 02 13 115556 नेप्सेमा भारि गिरावट , २१७ कम्पनि मध्ये २१२ वटा कम्पनीको शेयर मूल्य घट्यो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस