×
कारोबारको बिचमै नेप्सेको वेवसाइट बन्द , यस्तो छ कारण।



आज नेप्सेको साइत बन्द भएको छ।

आज नेप्सेको मुख्य साइत www.nepalstock.com  कारोबारको समयमै बन्द भएको कारण लगानीकर्ता त्रासमा पुगेका थिए।  कोहिले त् साइत ह्याक भयो भन्ने सम्म सोच्न पुगे तर whois रेकर्डका अनुसार आज नेप्सेको डोमेन expire भएको कारण साइत बन्द भएको हो।

Screenshot 2022 01 02 130649 कारोबारको बिचमै नेप्सेको वेवसाइट बन्द , यस्तो छ कारण।

नेप्सेको साइतको whois रेकर्ड

नेप्सेले समायमै नविकरण नगरेको कारण साइत बन्द हुन पुगेको हो। नेप्सेको यो साइत बन्द भएपनि अर्को साइत बाट जानकारी लिन भने सकिने छ।  यो साइटको बैकल्पिक रुपमा नेप्सेले www.nepalstock.com.np  संचालन गरेको छ।

नेप्सेको whois रेकर्ड अनुसार नेप्सेको साइट  सन् २००० अप्रिल ११ मा रजिस्टर गरिएको थियो भने सन् २०२२ जनवरी २ मा एक्स्पाएर भनेको हो। नेप्सेको whois रेकर्ड  हेर्नको लागि यहाँ क्लिक गर्नुहोला।

269633403 1699964233536264 4232179642168911117 n e1641108174547 कारोबारको बिचमै नेप्सेको वेवसाइट बन्द , यस्तो छ कारण।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस