RLFL 625 6.9 PMHPL 260 -4 NICSF 9.5 0.25 NICD83/84 1062 -19 RMF2 9.21 -0.13 SIKLES 707 -3 SMATA 875 -16 NSIF2 10.52 0.02 SMJC 574 -6 MHL 725 3.5 NUBL 730 2.8 SPHL 666.9 16.9 PRVU 248 -10 SPC 520 5 SPL 813 -12.1 ILBS 980 -21.5 DORDI 429 -3.3 CHCL 568.9 -8.1 HEI 648 -10 MEHL 380.1 -19.9 HEIP 381.8 20.8 KBLD86 1115 0 CIZBD90 1081 1 CFCL 647 27.1 KSBBLD87 1093.4 18.4 H8020 10.2 -0.05 SWMF 812 -13 NHPC 220.1 0 NMFBS 1435 1 RHPL 364 -5.2 IGI 600 -4 NLICL 606 -4 SHPC 525 -3.9 GMFBS 1512.1 -16.9 RFPL 532 11.1 SHL 512 -4.5 PSF 9.51 -0.09 NBLD87 1020 -8 STC 5908 9 UNHPL 266 0
×
१० कम्पनीको सेयर मूल्य समायोजन



नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शुक्रबार १० कम्पनीको सेयर मूल्य समायोजन गरेको छ ।

कम्पनीहरूले बोनस सेयर वितरणको प्रस्ताव गरेसँगै नेप्सेले सेयर मूल्यमा पनि समायोजन गरेको हो ।  नेप्सेले नबिल बैंक, कृषि विकास बैंक, हिमालयन डिस्टिलरी, गुडविल फाइनान्स, फरवार्ड लघुवित्त, समिट लघुवित्त, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट कम्पनी, मञ्जुश्री फाइनान्स, इन्फिनिटी लघुवित्त र चिलीमे हाइड्रोको सेयर मूल्य समायोजन भएको जनाएको छ ।

अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा नेप्सेले कम्पनीहरूको सेयर मूल्य समायोजन गरेको हो । आइतबारबाट यी कम्पनीहरूको कारोबार समायोजन भएको मूल्यबाट सुरु हुनेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस