CGH 909 -5 SNLI 585.1 -0.9 PFL 652 -1 GMFBS 1512.1 -16.9 HIDCLP 183 -2 MKHC 339 -1 SPIL 853 -18 SICL 832 0 LLBS 1050 5 SARBTM 765 -5 NBLD87 1020 -8 BFC 625 9.1 SAEF 11.22 0.17 IHL 499 -1 SBCF 9 -0.2 SPDL 310 5 NICL 990.2 -4.8 EDBL 645 -1.9 PMHPL 260 -4 TAMOR 482.9 -2.1 GCIL 498 -5.8 HEI 648 -10 NRN 905 -8 GUFL 735 5 KEF 9 0.28 PBD85 1079.9 19.9 GBBL 447 -6 MKCL 1497 -26 CIZBD86 1060 -10 GLBSL 1600.4 -29.6 SGHC 393.6 0.1 NHDL 570 0 NIMB 241.9 -9.1 CBBL 980 1 MMF1 8.98 0.1 USLB 1467 -2.9 NLICL 606 -4 SIGS2 10.05 0 SWMF 812 -13 NMB 263.9 -7.1
×
शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल



साताको पहिलो दिन आइतबार नेप्से ८०.२९  अंकले घटेर समग्र बजार २६५१ विन्दुमा आएको छ ।

आज नेप्से घटेपनि करिब ६  अर्ब बराबरको को कारोबार भएको छ। यस दिन २३४ कम्पनीको १ करोड १९ लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएको छ । सबै समुहमा गिरावाट आएपनि विकास बैंक, व्यापार, हाइड्रोपावर लगायतका समूहमा धेरै गिरावट आएको छ ।

Screenshot 2021 11 28 150639 शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

आइतबार आइसिएफसि फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य सर्वाधिक बढेको छ भने हिमालय पावर पार्टनर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

gainers शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल tplosers शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

आज महालक्ष्मी विकास बैंकको लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको २९ करोड ८१ लाख ९१ हजार १ सय ६१ रूपैयाँ बराबरको कारोबार भएको छ ।

turnover 1 शेयर बजारमा भारि गिरावट हुदा यी कम्पनीका लगानीकर्ता भने मालामाल

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस