PBLD87 1028 -2 BFC 625 9.1 UNLB 2527 -3.9 MEHL 380.1 -19.9 MLBS 1532.3 -86.7 SFCL 704.1 63.6 MEL 292 2 SADBL 419 -1 MND84/85 1030 2 SICL 832 0 HURJA 220 -4.6 FOWAD 1479 0 RNLI 495.5 1.5 MLBL 398 -6.9 NIFRA 280 -5 ALICL 714.5 -1.2 GBBL 447 -6 EBLD86 1040 -2 NWCL 975 -13.9 HDHPC 208.8 -4.1 LICN 1995.9 -27.1 NSIF2 10.52 0.02 SNMAPO 190 0 AHPC 267 -0.6 PBD88 1102.1 2.1 ENL 1102 -18 ICFC 823.9 74.9 SANIMA 326 -10.2 NMBD87/88 1027 -3 PBD85 1079.9 19.9 EHPL 840 7.9 SHLB 1886.9 1.9 MDB 630 -3.8 SAMAJ 3321.1 1.1 CMF2 9.21 -0.1 PRSF 9.54 -0.11 CKHL 632 -8 NICFC 8.97 -0.33 SEF 9.51 -0.24 IHL 499 -1
×
नेप्सेमा ५४ अंकको उच्च बृद्धि, १२ अर्बको कारोबार



काठमाडौँ । नेप्सेमा उच्च वृद्धि भएको छ । बुधबार नेप्से ५४.०४ अंकले बढेर २३६४.६३ अङ्कमा पुगेको हो ।

आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर एक लाख ४९ हजार ६८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार ११३ बराबरको कारोबार भएको छ।

आज सेन्ट्रल फाइनान्सको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने सिंगटी हाइड्रोको ९.९७, अन्खु खोला हाइड्रोको ९.९५ प्रतिशतले बढेको छ । त्यस्तै आज सिटिजन म्युचुअल फन्ड २ को शेयर मुल्य सबैभन्दा बढी ९.९० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा सबैभन्दा धेरै सिंगटी हाइड्रोको २३ करोड ३५ लाख बराबरको कारोबार भएको छ भने एनआरएन इन्फ्रा एण्ड डेभलपमेन्ट बैंकको २२ करोड ७१ लाखको कारोबार भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस