


सत्ता गठबन्धन भंग भएपछी सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।
कारोबार सुरु भएको केहि बेरमै नेप्से ७९ अंक अर्थात् ४ प्रतिशत बढेपछि बजारमा सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेकपछि २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted